जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय, धनुषामा एक वर्षका बीचमा पाँचौँ कार्यालय प्रमुखको जिम्मेवारी एसपी रुपेश खड्काले पाएका छन् । यसअघिका एसपी अमरेन्द्र बहादुर सिंह एसएसपीमा बढुवा भएपछि खड्काले जिम्मेवारी पाएका हुन् । प्रहरी र व्यवसायीबीच लेनदेनदेखि प्रहरी–प्रहरीकै बीचमा विवादको शृङ्खलाका कारण धनुषामा खटिने जिल्ला प्रहरी प्रमुख फेरिँदै आएका छन् । व्यवसायीसँगको लेनदेन प्रकरणमा विवादमा मुछिएका […]
शिक्षा