काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा नरहरि रेग्मीलाई सरुवा गरिएको छ । महोत्तरीमा हेरम्ब शर्मा, सिरहामा अनन्तराम शर्मा र रौतहटमा नेत्रमणि गिरीलाई पठाइएको छ ।