2024-04-20

Close

विपिन कुमार यादव, जनकपुरधाम २१ चैत । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न निर्वाचनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) ले प्यानल घोषणा गरेको छ । नेअनले प्रदेश २ मा आफ्नो प्यानलसहित शनिबार उम्मेदवारी घोषणा गरेको हो ।

नेईए निर्वाचनः प्रदेश २ मा नेअनको प्यानल घोषणा
नेअनले ई. गौरी पण्डितलाई सभापतिको उम्मेदवार बनाएको छ । उपसभापतिमा ई. सुशिल प्रसाद देव, सचिवमा ई. गौरव कुमार सराफ, सह–सचिवमा ई. सफल कुमार साह र कोषाध्यक्षमा ई. तेज नारायण यादवको उम्मेदवारी परेको छ ।

त्यस्तै, सदस्यहरुमा ई. सितेश कुमार यादव, ई. दिपक कुमार मण्डल, ई. कृष्ण कुमार राय, ई. अञ्जली ठाकुर, ई. प्रविण कुमार यादव, ई. सुम्भी मिश्र, ई. जय शंकर कुमार शर्मा, ई. वम शंकर यादव, ई. मो. गुलाम जिलामी र ई. मनोज कुमार साइनीको उम्मेदवारी परेको छ ।

नेईए निर्वाचनः प्रदेश २ मा नेअनको प्यानल घोषणानेईए निर्वाचनः प्रदेश २ मा नेअनको प्यानल घोषणा
नेअनले केन्द्रीय सदस्यमा ई. तपेश्वर यादव र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने सदस्यमा ई. रघुनन्दन ठाकुरको उम्मेदवारी रहेको छ । नेशनल इंजीनियर एसोसिएशनको केन्द्रीय सचिव ई. सितेश कुमार यादवले जानकरी दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds