2025-06-16

Close

वीरगन्ज२आषाढ।बाराको मुशहार्वा र छतवा नाकाबाट व्यापक रुपमा तस्करी धन्दा सुरु भएको छ।

सिमानाकाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको संरक्षणमा ठुलो मात्रामा तस्करी शुरु भएको स्थानीहरुले बताएका छन।

बाराको नाकाहरु केही दिन उता तस्करी धन्दामा कडाई गरि रोकिएको भएपनि अहिले सशस्त्र प्रहरीको ग्रिन सिगंलमा तस्करी ठुलो मात्रामा शुरु भएको छ।

बाराको छतवाबाट तस्करी धन्दाकाे लाइन मिलाउने काम सशस्त्र प्रहरी बलले गरेको स्थानीय व्यवसायी उमाशंकर साह बताउँछन् ।

छतवा नाकाबाट तस्करी धन्दाकाे लाइन पाउनेहरूमा प्रेम काजु ,  दिनेश रजनिगन्धा , अनिल कपडा रज्निगन्धा , सकिर , मनाेहर , चन्दन , भाेला  र मनाेज मुख्य रहेका छन् । सबैभन्दा बढी यस नाकाबाट भैंसी  र कपडाको तस्करी भैरहेको  छ।  तस्करी धन्दा गर्नका लागि बिहान २ बजे देखि ५ बजे सम्मको समय ताेकिएकाे छ ।

मुशहार्वा नाकाबाट लत्ताकपडा, हाडयेवर, काजु, नारियल, किराना सामान, राजनिगन्धा , राजनिवास , खाने तेल लगाएतको तस्करी ठुलो मात्रा सुचारुमा आएकाछन्।स्रोतको अनुसार सशस्त्र बिओपी, गुल्म, गण र बाहिनी सम्म तस्करी धन्दा गराए बापत रकमहरु पुग्ने गरेको छ।यस्तो गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर