
काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपी (प्रहरी उपरीक्षक) र ९० जना डिएसपी (प्रहरी नायव उपरीक्षक) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार ठूलो सँख्यामा एसपी र डिएसपीको सरुवा गरेको हो । यससँगै बिभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
बिज्ञापन




हेर्नुहोस् को कहाँ?? ४८ जना एसपीहरू हेर्नुहोस् को कहाँ??
९० जना डिएसपीहरू हेर्नुहोस् को कहाँ??


