2024-04-26

Close

वीरगंज । पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिअोपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राज्शव छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, गाई र भैसीको, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम नछाप्ने सर्तमा एक स्थानियले बताएका छन्।

सशस्त्र प्रहरी बल बिअोपी प्रसौनोको संरक्षणमा रातभरी खेतको अालोको बाटो प्रयोग गरि भित्राएका गाई ,भैसीहरुले किसानले लगाएको धानबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी धुरेन्द्रले गुनासो पोख्नु भयो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तेज पोखरेलले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै अाएपनि अाफ्नो हाकिमको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिअोपी प्रसौनीका प्रमुख अाएको दिन देखिनेै तस्करीको लाईन मोटो रकमको नजराना बुझि तस्करी लाईन दिएको नाम नछाप्ने सर्तमा
सशस्त्र प्रहरीका एक सिपाहीले बताएका छन्।

यसरीनै अाफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै अाएका बिअोपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds