2024-03-28

Close

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थितमा रहेको प्राथमिक स्वास्थ्य चौकी केन्द्र चिकित्सकको ठगी धन्धा देखिएको छ ।

सवैला प्राथमिक स्वास्थ्य चौकी केन्द्रको अनिल कुमार चौधरी चिकित्सकले आफ्नो पावर प्रयोग गरेर जनतालाई ठगने काम गरेको एक पीडितले बताए । कल रेकर्ड सुरक्षित राखिएको छ ।

प्राथमिक स्वास्थ्य चौकी केन्द्रको ठिकै छेउमा आफ्नो निजि क्लिनिक खोलेर राखेको स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई आफ्नो पसलमा पठाउने काम समेत गरेको स्थानीयको भन्नाइ छ । रिपोर्ट समेत रहेको छ।

घटना यसरी बाहिरिए

गत आइतबारको साझ सबैला नगरपालिका १२ का एक स्थानीय छोरिको बया खुट्टामा अलि घाउ लाग्यो त्यसपछि सबैला प्राथमिक स्वास्थ्य चौकीमा जादा टाका लगाउनु परे भनेपछि लगाउने धागो र औषधि नरहेको डिय्टिमा भएको चिकित्सकले भने, त्यसपछि बिरामीको आफन्तलाई चिकित्सक अनिल कुमार चौधरीले आफ्नो पसलबाट औषधि (टाका) मगाएर लगाएको हो । जब कि सम्पुर्ण टाका र औषधि प्राथमिक स्वास्थ्य चौकीमा रहेको संयोजक संजय मण्डलले बताए ।

सबैलाको प्राथमिक स्वास्थ्य चौकीमा जादा चिकित्सक चौधरी आफ्नो क्लिनिकको पान बिल समेत दिएको प्रमाण आएको छ ।

यता घटनाको अनुसन्धान गर्दा सबैला प्राथमिक स्वास्थ्य चौकीको संयोजक संजय मण्डलको अनुसार हाम्रो स्वास्थ्य चौकीमा टाका र औषधि रहेको बताए कल रेकर्ड सुरक्षित राखेको छ। चिकित्सक चौधरीलाई पत्रकार आयुब हुसेन फोन गर्दा जथाभावी कुरा गर्दै आफ्नो तर्क दिए । यस अघि चिकित्सक चौधरी माथी धेरै आरोप समेत आएको स्थानीय औषधि पसलेको भनाइ छ ।

केही पहिलाको प्रमाण : 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds