2024-07-19

Close

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा जिल्ला संयोजकमा डा. जय प्रकाश महतो चयन भएका छन् । आइतबार मधेश प्रदेशका सभापति ई. तपेश्वर यादवले प्रकाशित गरेको मनोनयन पत्रमा डा. महतोलाई धनुषा संयोजकको जिम्मेवार तोकिएको जनाएको छ ।

त्यसै गरि धनुषाको उपसंयोजकमा ई. संजय यादवलाई चयन गरिएको छ । महोत्तरीको संयोजकमा शुभम कुमार यादव र उपसंयोजकमा धिरेन्द्र प्रसाद साहलाई मनोनयन गरिएको छ ।

यस्का साथै पार्टीको मधेश प्रदेश कमिटिको महामन्त्रीमा धनुषाका मनिष कुमार साह, कोषाध्यक्षमा सर्लाहीका चन्दन कुमार साह तेली र प्रवक्तामा रौतहटका रञ्जित रामलाई मनोयन गरिएको मधेश कमिटिका सभापती ईं.तपेश्वर यादवले जारी गरेको मनोनयन पत्रमा उल्लेख छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds