वीरगंज, १९ कात्तिक ।
सशस्त्र प्रहरीद्वारा बहुदरमाईवाट ७ किलो अवैध गाँजा बरामद गरेको छ।
बहुदरमाई नगरपालिका वडा नं. ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ ।
छपकैयास्थित बाँसको झाँगमा लुकाइराखिएको सात किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएपछि नेपाल प्रहरीलाई बुझाईको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ ।
This will close in 20 seconds