2024-04-25

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ ।

पसलेहरुलाई पुष्प बाँडने धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने अन्दाजी ४५ बर्षिय राम कुमार भण्डारीको स्थानीय दुई युवकले साईकल र मोबाईल लुटेको बताइएको छ ।

कमला नगरपालिका ८ बस्ने एक वडासदस्यका भतिजो रहेको सरोज यादव र निरज यादवले भण्डारीको साईकल र मोबाईल लुटेर भागेको पीडितले जनाएको छ ।

हरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको रा.प्रा.वि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए ।

सो सन्दर्भमा स्थानीय प्रहरीलाई जानकारी गराएको तथा प्रहरी पक्राउ गर्न जाँदा उनीहरु फरार भएको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds