2024-04-24

Close

काठमाडाैं । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।

सरकारले “भ्यालेन्टाइन डे” अर्थात १४ फ्रेबुअरीलाई लक्षित गरी गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएकाे हाे । अर्को सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयातमा प्रतिबन्ध लगाइएकाे हाे ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र हरिहरभवनकी प्रमुख साबित्री बरालले विभिन्न क्वारेन्टाइन कार्यालयहरुलाई परिपत्र गरी अर्काे व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयातका लागि आयात अनुमतिपत्र जारी नगर्न अनुराेध गर्नुभएकाे छ ।

काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एयरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ र बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न पाइने छैन । ‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी नगर्नुहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’-परिपत्रमा लेखिएकाे छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds