2025-02-12

Close

पर्सा प्रहरीले भल्सार छलि ल्याएको लत्ताकपडा र कष्मेटिक सामानहरु बरामद गरेको छ।
प्रहरीले विभिन्न नाकाहरुबाट अवैधरुपले भित्राएको कुर्ती सुरवाल,साडी र काष्मेटिक सामानहरु पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा कार्यालय श्रिपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको लत्ताकपडा , साडी तथा काष्मेटिक सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले बच्चाको कुर्ता सुरवाल- ५६ पिस, लेडिज कुर्ता सुरवाल ४१ पिस, साडी- ५२ पिस ,कष्मेटिक सामानहरू- १६० पिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
पक्राउ परेका उक्त लत्ताकपडा , साडी र काष्मेटिक सामानहरु करिब ४ लाख रुपैया बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर