2024-04-19

Close

अजय मिश्र, कृष्णनगर माघ ४ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको  एक बर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l

नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट जटिल रोगरहरू, गैस्ट्रिक ( उदर रोग), मधुमेह, रक्तचाप, वातव्याधी, अर्स, स्तनपाइ महिला, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, प्रदर रोगी ( धातु सम्बंधित समस्या), शुक्र अल्पता लगायत छालाका रोगीहरु यस नागरिक आरोग्य सेवा केन्द्र बाट उपचार तथा परामर्श पाएका छन् l

हाल नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट पञ्चकर्म का पूर्वकर्म (स्नेहन स्वयदन) संचालन भैसकेको बाथ सम्बंधि रोगी लाई समेत पञ्चकर्म सेवा द्वारा चिकित्सा सम्पादन भैरहेको छ l

यस केन्द्र बाट नियमित विद्यालय आयुर्वेद योग शिक्षा कार्यक्रम, जीवनशैली परिवर्तनका सामुदायिक स्वास्थ्य प्रवर्धन कार्यक्रम यस नगरपालिकामा संचालन रहेको लगायत सम्पूर्ण जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज डा. नागेश्वर मिश्र ले दिनुभयो l

नागरिक आरोग्य सेवा केन्द्र ले स्थापना काल देखि जनता समक्ष पुर्याएको सेवा सराहनीय रहेको जिल्ला बाट पाएको प्रशंसा पत्रले पुष्टि गरेको बताउदै, नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहि यस केन्द्रमा औषधि लगायत अन्य पूर्वाधार प्रवाह गरि नागरिक आरोग्य सेवा केन्द्र बाट अझ प्रभावकारी सेवा सुविधा संचालन हुने विस्वास कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले व्यक्त गर्नुभयो l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds