2024-05-07

Close

वीरगंज ८ भाद्र
पर्सा प्रहरीले बिलबिजक भन्दा बढि बोकेको अवैध सामानहरु सहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढि बोेकेको औषधी तथा खुद्रा सामानहरु सहित मालबाहक ट्रक पक्राउ गरेको हो।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ४ ख ९१३९ नम्बरको मालबाहक ट्रकलाई वीरगंजको गण्डक चौक स्थित रोकी चेकजाँच गर्दा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ९५लाख ४३ हजार १०६ रुपैयाँ बराबरको सामानहरु बोकेको ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका औषधी तथा र खुद्रा सामानहरु सहित मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्वव कार्यालय पथलैया बारा बुझाएको पर्सा प्रहरी प्रबक्ता गिरीले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds