2024-05-03

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा. सत्यनारायण भदिसवार यादवको निधनप्रती नेकपा एमालेका केन्द्रिय तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न ।

मंगलबार पूर्वमन्त्री अरगरियाले डा. सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन ।

समाज परिवर्तनमा डा. सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए । उनले भने ,’म अहिले खाडी मुलुक कतारमा रहेको छु, कतारबाटै दुख व्यक्त गरेका छ्न ।’ उनले डा. सत्यनारायण भदिसवार यादव जस्तो अभिवावक र मार्गदर्शक गुमाएको सुनाए ।

उहाँले समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदान स्मरण गरिरहेको छु’ उनले भनेका छन् ।उहाँले अध्यात्मिक चिन्तक ,शिक्षा प्रेमी, समाजसेवी गरिब, मदजुरहरुको सहारा बनेका थियो । उहाँ प्रती श्रद्धाञ्जली दिदै भदिसवार यादव परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

डा. सत्यनारायण भदिसवार यादवको निधन मंगलबार राती १२:४५ मा अमिरेकामा भएको हो । उहाँको अन्तिम संस्कार अमिरेकामै गर्नेछ । उहाँको अन्तिम संस्कार बुधबार साँझ ७ बजे हुने अमिरेकाबाट लाईभ जोडेर गाउँबासीलाई संस्कारमा सहभागी गराउने परिवारजनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds