2024-05-17

Close

सिरहा । लहान नगरपालिकास्थित माखन भोग स्वीट्स एण्ड नमकिन होटललाई कारबाहीको गर्नुको साटो उपमेयर रामचलित्तर महतो जोगाएका छन् ।

होटलमा खाना खान गएका पत्रकार धर्मेन्द्र पासवानको थालमा किरा भेटिएको थियो । उनले सामाजिक सञ्जालमा लेखेवित्तिकै उपमेयर महतोले कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए । तर चेतावनीको नाममा होटललाई उनले उन्मुक्ति दिएका छन् ।

उपमेयर महतोले उद्योग बाणिज्य संघ लहानका प्रतिनिधि र प्रहरी साथमा लिएर होटलको अनुगमन गर्न पुगेका थिए । तर होटललाई कारबाही नगरी फर्किए । उनले मिडियामा आफ्नो जिम्मेवारी पुरा गरेको प्रतिक्रिया दिएपछि धेरैले उनको आलोचना गरेका छन् ।

माखन भोग होटलमै केहिदिन अगाडी अखाद्य बस्तु फेला परेको थियो । त्यतिबेला पनि होटललाई कारबाही गरिएन । चेतावनीको नाममा उन्मुक्ति दिएपछि कारबाही गर्ने निकायकै होटलसँग मिलोमतो रहेको देखिएको छ । टूडेखोज

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds