2024-10-13

Close

वीरगन्ज २५ शनिबार

दिपावली तिहार तथा छठ पर्वलाई लक्षित गरि भित्राएको  प्रतिबन्धित बारुदजन्य  विष्फोटक पटका ठुलो मात्रामा पर्सा प्रहरीले नष्ट गरेको छ।पर्साको विभिन्न सिमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राएको करिब ८ लाख रुपैयाँ बराबरको पटका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।विभिन्न नाकाहरुबाट भित्राएको  जगमग बम, आलु बम, रकेट , झिरझिरी, नागिन पटका , चक्रबर्ती लगाएतको पटकाहरु बरामद गरेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो।चाडपर्बको मध्य नजर गरि सिमा नाकाबाट पटकाहरु तस्करीको माध्यबाट भित्रने थाले पछि प्रहरीले निगरानी बढाउदा सो बराबरको पटका बरामद गर्न सफल भएको शाहले बताए।बरामद गरेको पटकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको परिसर भित्र खाल्डो खनेर स्थानीय प्रतिनिधि,संचारकर्मी र स्थानीय बासिहरुको रोहवरमा नष्ट गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर