2025-07-08

Close

जनकपुरधाम । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराकै जीतपुर सिमरा उपमहानगरपालिका – ७ का २० वर्षीय सेराज अन्सारी छन् । कलैया उपमहानगरपालिका – ५ भरत चौकस्थित मटिअर्वा जाने बाटोबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले प्रहरी टोली देखेर अन्सारी भाग्न खोज्दा लखेटेर उनी बोकेको प्लास्टिकको क्यारेटमा चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार अन्सारीले बोकेको क्यारेटबाट नोफिन, फेनारगन र डाईजोपाम १५/१५ सय गरी कुल ४ हजार ५ सय पिस (१५ पोका) बरामद भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर