2024-05-19

Close

वीरगन्ज ११ मङ्सिर

वीरगन्जबाट बिल बिजक भन्दा बढी बोकेको खुद्रा सामानहरु सहित मालबाहक ट्रक पक्राउ गरेको छ।
पर्सा प्रहरीले वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको मालबाहक ट्रकबाट बिलविजक भन्द बढी बोकेको सामानहरु सहित मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ४९४० नम्बरको मालबाहक ट्रकलाई गणडक चौकमा रोकी चेकजाँच गर्द बिल बिजकभन्दा बढि मालबस्तुहरु लोड रहेको बिलबिजक भन्दा बढी स्कास्पद देखिएको मुल्य रु ६० लाख ७९ हजार १४० रुपैया बराबरको खुद्रा सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिनुभयो।
पक्राउ परेका खुद्रा सामानहरु सहित मालबाहक ट्रकलाई थप अनुसन्धानको लागि राज्शव कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक शाहले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds