2024-12-14

Close

वीरगन्ज १५ मङ्सिर
पर्सामा नक्कली घुमुवा प्रहरी( हुँ)भन्दै व्यापारीहरु संग पैसा उठाउदै आएको एकजना लाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले बाराका आदर्शा कोतवाल ८ लक्ष्मीपुरका गोबिन्द महतो कोईरीलाई व्यापारीहरु सित पैसा उठाउदै गरेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सामा बिशेष सूचनाको प्रहरी चौकी
६ महिना देखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरु संग पैसा उठाउदै आएको सूचना आउनुको साथ प्रहरी चौकी श्रिसियाबाट बरिस्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगन्जको वडा नम्बर २३ बाट कोईरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए।
पक्राउ परेका कोईरीलाई नियन्त्रण लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान तथा कारवाही बढाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर