नेपाल प्रहरीमा प्राविधिकतर्फका SP चौधरी SSP मा बढुवाको लागि सिफारिस

काठमाडौं । प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फका एक जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

शुक्रबार राति बसेको बढुवा समितिको बैठकले एसपी ई. राम कुमार चौधरीलाई एसएसपी बढुवाको लागि सिफारिस गरेको हो ।

बिज्ञापन