2024-05-03

Close

सिरहा ।  सिरहामा अबैध रकम सहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे।क्वा।सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेकोग निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित एकजनालाई पक्राउ गरेको छ ।

श्रोत नखुलेको अबैध बाकी गईरहेको सुचना आउन साथ बरियारपट्टी गाउँपालिका वडा नं. ३ चमारटोल स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा बोकी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८ लाख रुपैया सहित बरियारपट्टी गाउँपालिका वडा नं. २ श्रीपुर निवासि ४२ वर्षीय मोहमद फिरोजलाई पक्राउ गरिएको हो ।

फिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।

गणपति गैरे सिरहाको कमाण्ड सम्हाले देखि सिरहा अवस्थित सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था काडा पारिएको छ । काडा पारिएको सुरक्षा व्यवस्थाले तस्करी देखि अबैध कारोवारमा प्रतिबन्ध लागेको देखिन्छ ।

गणपति गैरे सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कुनै कमी गरे सहन नहुने भन्दै सतर्क रहन आफना मातहतलाई निर्देशन लिएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds