2024-04-13

Close

वीरगन्ज ३ पुस

पर्सा प्रहरीले बिल बिजकभन्दा बढि बोकेको प्याज पक्राउ गरेको छ।प्रहरीले वीरगन्जबाट चितवनतर्फ जादै गरेको पिकपमा  बिल बिजक भन्दा बढी बोकेको प्याजलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय पर्साले सूचनाको आधारमा वीरगन्जको वडा नम्बर १४ गण्डक चौक स्थित सडकखण्डमा ना ४ च८७१३ नम्बरको मालवाहक पिकपलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा बढि प्याज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले जानकारी दिए।पक्राउ परेका पिकप भित्र रहेको प्याजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक शाहले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds