2025-06-02

Close

शेखर छत्कुली
काठमाडौँ १७ जेष्ठ
छत्कुली समाज सँस्थाको चौथो महाधिबेसन एक कार्यक्रम बिच काठमाडौमा सम्पन भएको छ ।

छत्कुली समाजको काठमाडौँको बसुन्धरा स्थित होटेल सनराइजमा चौथो महाधिबेसन शनिबार सम्पन भएको हो।

सो महाधिबेसनको भेलामा नया कार्य समिति चयन गर्ने क्रममा केही बेरको ठुलो बिवाद पछी सर्वसहमतिवाट भोला छत्कुलीको अध्यक्षतामा ९ सदसिय कार्य समिति चयन भएको छ ।
छत्कुली समाजको आज चयन भएको नयाँ कार्यसमितिको अध्यक्ष पदमा भोला छत्कुली उपाध्यक्षमा नरेन्द्र छत्कुली महासचिवमा हेमराज छत्कुली सचिवमा जिवन छत्कुली कोषाध्यक्षमा एकराज छत्कुली सदस्यहरुमा शशी छत्कुली दुर्गा छत्कुली किरण छत्कुली र नवराज छत्कुली रहेका छन ।

नया कार्य समिति चयन गर्ने क्रममा देश भरिको वीरगन्ज हेटौँडा चितवन धादिङ काठमाडौ लगाएतका स्थानहरुबाट समेटने गरी छत्कुली समाजको गठन गरिएको त्यस सँस्थाका पुर्व अध्यक्ष डिल्ली प्रसाद छत्कुलीले बताएकाछन्।

छत्कुली समाजको चौथो महाधिबेसनमा आर्थिक प्रतिवेदन माहा सचिव हेमराज छत्कुलीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर