2024-05-09

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको वडा न. ९ का २२ बर्षका वडा अध्यक्ष रणबिर सिंह मण्डलले प्लान्टस्याट को सहयोग बाट आफ्नै वडा को १५८ किसानहरुले खेतमा लगाएको गहुँको बीमा गराईदिएका छन्।
प्लान्टस्याट त्रिपल. जि.आइ को सहयोग बाट कार्यक्रम गाउँ मै गएर, किसान हरुको घरमै गएर यो सुबिधा उपलब्ध गराएको हो ।
यसरी भएको बीमाले किसानहरुको बालीमा हुने कुनै किसिमको नोक्सानी भएमा राहत प्रदान गर्नेछ। पहिलो चरणमा ४० हेक्टर गहुँ बलिको बीमा भएको छ। अहिलेको धेरै ठुलो समस्यामा मानिएको जंगली जनावर बाट भैरहेको हानि बाट भएको नोक्सानीको पनि बीमा बाट राहत लिन सकिने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

उक्त कार्यक्रम अब कमला नगरपालिकाको विभिन्न वडाहरुमा पनि बिस्तारै लागु हुने र यो बीमा गराउदा वडा न.९ का किसानहरुले यस बापत कुनै पनि शु:ल्क नलाग्ने सिड इनोभेसन्स प्रा.लि का प्रोग्राम कोर्डिनेटर गोपाल झाले जानकारी दिएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds