2024-05-23

Close

 वीरगन्ज २४ माघ

सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट विभिन्न नाकाहरुबाट भित्राएको प्याज सहित पिक्प पक्राउ गरेको छ।सशस्त्र प्रहरीले भन्सार  छलि गरि भित्राएको वीरगन्जको ड्राईपोर्ट र अलौबाट करिब ५७४०केजी प्याज नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट पर्साको मातहत रहेको सिमा सुरक्षा गुल्म अलौ र बिओपी ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीको टोली आकस्मिक चेकजांच गर्ने क्रममा भारतबाट अबैधरूपमा भन्सार छलि प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-०३  ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीमा ल्याउदै गरेकाे प्याज करिब ४२ लाख २९ हजार ६०० रुपैया बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्याले जानकारी दिनुभयो।उक्त पिकपमालोड रहेको प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि बिरगंज भन्सार कार्यालयमा बुझाएकाे एसपी कर्माचार्यले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds