2024-05-29

Close

 

वीरगन्ज ८ चेत्र

पर्सा प्रहरीले भन्सार छलि गरि ल्याई भण्डार गरि राखिएको करिब १५ लाख रुपैया बराबरको लत्ताकपडा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित रहेको एक गोदाममा छापा हानि अवैधरुपले ल्याई भण्डार गरि राखिएको लत्ताकपडा पक्राउ गरेको हो।प्रहरीले विशेष सूचनाको आधारमा पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि ल्याई गोदाममा जम्मा गरि राखिएको अवस्थामा लत्ताकपडा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।पक्राउ पर्ने सामानहरु सुरुवाल कुर्ता रहेको स्रोतले जनाएको छ।

पर्सा प्रहरीले गाउन्न , साडी , लगाएत करिब १८०० पीस करिब १५ लाख रुपैया बराबरको पक्राउ गरेको स्रोतले जनाएको हो।
अवैधलत्ताकपडाहरु भन्सार कार्यालय वीरगन्जमा बुझाएको हो।यस बिषयमा बुझ्नको लागि पर्साका एसपी कुमोध ढुंगेल संग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds