2024-04-26

Close

जनकपुरधाम, चैत ३ । प्रदेश सरकार मार्फत गत आर्थिक वर्षमा गरेको विकास निर्माणको कामहरु मध्ये भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम ऐन बनाएर भुक्तानी गर्ने सहमति भएको छ ।

गत वर्षमा भएको विकास निर्माणको कामहरुको भुक्तानी हुन नसके पछि लामो समय अनिर्णयको बन्दी बनेको प्रदेश सभाको निर्देशनमा आज बसेको सर्वपक्षिय बैठकले ऐन बनाएर भुक्तानी गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, सरकारका मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डल, प्रतिपक्षीदल नेपाली काँग्रेसका नेता रामसरोज यादव, संसदीय समितिका सभापतिहरु, प्रमुख सचिव लगायतका सबै मन्त्रालयका सचिवहरु सम्मिलित सर्वपक्षीय बैठकले प्रदेश सभाबाट ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेका छन ।

भुक्तानीका लागी अर्थमन्त्रालयले विधेयक ल्याउने र प्रदेश सभाबाट पारित गरि भुक्तानी गरिने छ । त्यसका लागि सम्भवतः भोली नै विधेयक प्रदेश सभामा दर्ता गरिने तैयारी गरिएको स्रोतले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds