2024-05-23

Close

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार चैत ७ गते उनीहरूको सम्बन्ध विच्छेद भएको हो।

अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो।

‘दुबै जनाको आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला भएको हो,’ अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन्।

ऋचाले सम्बन्ध विच्छेदका लागि अंश दाबी गरेकी थिइनन्।

दुई वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचाले तीन वर्षअघि बिहे गरेका थिए।

निशान ‘नेपाल आइडल’ बाट चर्चामा आएका गायक हुन् भने ऋचाले केही भिडिओमा मोडलिङ गरेकी छन्।

‘लाहुर जाने रेल’ मा उनले निशानसँगै मोडलिङ गरेकी थिइन्।काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दिएको निवेदन अनुसार चैत ७ गते उनीहरूको सम्बन्ध विच्छेद भएको हो।

अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो।

‘दुबै जनाको आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला भएको हो,’ अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन्।

ऋचाले सम्बन्ध विच्छेदका लागि अंश दाबी गरेकी थिइनन्।

दुई वर्षको प्रेम सम्बन्धपछि निशान र ऋचाले तीन वर्षअघि बिहे गरेका थिए।

निशान ‘नेपाल आइडल’ बाट चर्चामा आएका गायक हुन् भने ऋचाले केही भिडिओमा मोडलिङ गरेकी छन्।

‘लाहुर जाने रेल’ मा उनले निशानसँगै मोडलिङ गरेकी थिइन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds