2024-04-29

Close

जनकपुरधाम । सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर–घर पुगिरहेका छन् ।
भर्ना अभियान अन्तर्गत विदेह नगरपालिका ६ तिनकौरिया चोकमा रहेको श्री जनता नमूना मावि गिद्वा बेलापट्टिले पनि भर्ना अभियानको शुरुवात गरेको छ । बढी भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा भर्ना लिने अभिप्रायका साथ अभिभावकको घर घरमा पुगिरहेको प्रधानाध्यापक पवन कुमार मण्डलले बताए । यो अभियान वैशाख १० गतेसम्म चल्ने उनले बताए ।
यता विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले भर्ना अभियानलाई सफल बनाउनका लागि नगर भित्र रहेको प्रत्येक विद्यालयलाई पत्र पठाई सकेको जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds