2024-05-18

Close

नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो ।

गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा कतारमा वैदेशिक रोजगारमा रहेका युवाहरुले संकलन गरि २० हजार रुपैयाँ संस्थाका स्थानीय प्रतिनिधिमार्फत पीडितलाई हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष जमशेद राईनले जानकारी दिएको छ ।

यो संस्थाले करिब ३ वर्षदेखि अपांग ,अग्नि पीडित ,करिब,आर्थिक अभावका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको संस्थापक अध्यक्ष राईनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds