2024-09-07

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित धर्म परिवर्तन गराउने गिरोहलाई हिन्दु सम्राट सेनाले लखेटेका छन् ।

शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको झण्डाचोकमा योग शिविर चलाउने भनेर घर भाडामा लिएर धर्म परिवर्तनको कार्यमा सँलग्न रहेको भन्दै हिन्दु सम्राट सेनाले एजेन्टहरुलाई लखेटेका छन् ।

शनिबार यदुकूहा पुगेका हिन्दु सम्राट सेनाको धनुषा कमला नगरपालिकाको टोली र सबैला नगरपालिकाका टोलीले उनीहरुलाई लखेटेको हो ।

झन्डाटोल स्थित पेट्रोल पम्पको छेउमा खुलेआम धर्म परिवर्तन गराउने गिरोहलाई पक्राउ गरेको छ। हिन्दु धर्म विरुद्ध उल्टोसुल्टो बोलेर धर्म नै परिवर्तन गर्न भनेपछि शनिबार हिन्दु सम्राट सेनाका युवाहरु रोकधाम गर्न सफल भएको बताएका छन् ।

अवैध तरिकाले चर्च निर्माण गरी धर्म परिवर्तन गराउने इसाई मन्नेहरुले प्रमाण नमान्ने तर हिन्दू सम्राट सेनाका युवाहरू द्वारा धर्मान्तरण रोकथाम गर्न खोजिएको बताएको हो ।

धर्म परिवर्तन गराउने इसाइ मान्नेहरुलाई रोक्न खोज्दा हिन्दु सम्राट सेनाका युवाहरूलाई ईलाका प्रहरी कार्यलयका प्रहरीहरुले हस्तक्षेप गरेका छन । इसाले यदुकूहामा चर्च बनाएको घरमा हिन्दु सम्राट सेनाद्धरा ताल्चा लगाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर