2024-12-04

Close

सिरहा, लहान । मत्स्य विकास केन्द्र लहानले किसानहरुलाई व्यवसायिक माछा उत्पादन सम्बन्धि तालिम दिएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ तामासुईया आडिएस पोखरीको डिलमा मत्स्य विकास केन्द्र लहानद्धारा एक दिने घुम्ती स्थलगत तालिम प्रदान गरियो ।

तालिममा समयमा माछा वृद्धी नहुने,माछा मर्ने,पोखरीमा पानी सुक्ने,झारपात नियन्त्रण,प्रति कट्टा पोखरीमा कति माछाको भुरा राख्ने र माछामा लाग्ने रोग नियन्त्रण कसरी गर्ने विषयमा किसानहरुले जिज्ञासा राखेका थिए ।

घुम्ती स्थलगत तालिममा मत्स्य विकास केन्द्र लहानका प्रमुख विकास कुमार साहले व्यवसायिक माछा उत्पादनमा हुने समस्या र फाईदा सम्बन्धि किसानहरुलाई जानकारी गराए ।
प्रमुख साहले व्यवसायिक माछा उत्पादन सम्बन्धि प्रयोगात्मक प्रकाश पार्दै पोखरीमा मलको अभाव सम्बन्धि प्रयोगात्मक समेत गराईएको थियो ।

घुम्ती स्थलगत तालिममा वडाध्यक्ष नविन कुमार यादव र माछा उत्पादन गर्ने किसानहरु सहभागी थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर