रास्वपा बहुदरमाई नगर कमिटीद्वारा प्रजिअ लाई ३ बुंदे माग सहित ज्ञापन बुझाए

बहुदरमाई नगरपालिकाको समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टी को नगर समितिले जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी गणेश आर्याललाई ज्ञापन पत्र बुझाएको छ।बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादवको नितृवमा गएको टोलीले ३ बुंदे माग सहित ज्ञापन पत्र बुझाएको रास्वपाका नगर कमिटी सदस्यले बताए।

बिज्ञापन