2020-10-30

Close

जनकपुरधाम, चैत २ : जिल्ला प्रशासन कार्यालय धनुषाका सिडिओ प्रदिप राज कणेलको सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा व्यापक सुधारका कामहरु गरेका सिडिओ कणेललाई कारागार व्यवस्थापन विभाग कालिकास्थान सरुवा गरिएको छ ।

धनुषाको नयाँ सिडिओमा गृहमन्त्रालयका सहसचिव कोश हरि निरौला आउने भएका छन् । गृह मन्त्रालयले धनुषाका सिडिओ सहित २६ जिल्लाका सिडिओहरुको एकै साथ सरुवा गरेका हुन । निरौला यस अघि धनुषाका सहायक सिडिओका रुपमा काम गरि सकेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर