2024-04-19

Close

विपिन कुमार यादव,१९ चैत ।सिराहाको सिराहा नगरपालिका वडा नं.५ मा विपन्न, दलित तथा गरीब परिवार लाई राहत खाद्यान्न सामग्री प्रदान गरेको छ।


तत्कालीन समाजसेवी तथा सिराहा रेडक्रसका संस्थापक मन्त्री स्व. नागेन्द्र प्रसाद गोहिवारको सम्झनामा वहा को छोरा उद्योग वाणिज्य संघ सिरहाका पुर्व वरिष्ठ उपाध्यक्ष समाजसेवी विमल गोहिवार तथा गोहिवार परिवार ले सिरहा ना.पा वार्ड नं.५ मा विपन्न, दलित तथा गरीब परिवार लाई राहत खाद्यान्न सामग्री प्रदान गरेको छ।
कोरोना भाईरस (कोभिड-19) का कारण दैनिक ज्याला मजदुरी गरी खाने लाई लकडाउनको समयमा कामबाट वञ्चित भएको लाई गाेहिवार परिवार ले राहत खाद्यान्न सामग्री वितरण गरेको छ।

यहाँका विपन्न ,दलित र गरिब गरि जम्मा दुई सय परिवारलाई उद्योग वाणिज्य संघ सिरहा का पुर्व वरिष्ठ उपाध्यक्ष समाजसेवी विमल गोहिवार तथा वडा नं.५ का गोहिवार परिवार ले सिरहा ना.पा वार्ड नं.५ मा विपन्न, दलित तथा गरीब परिवार लाई राहत खाद्यान्न सामग्री प्रदान गरेको छ।

कोरोनाको संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै उनीहरुलाई मास्क, साबुन र खाद्यान्न सामग्री बितरण गरिएको सिराहाका समाजसेवी देवेन्द्र गोहिवारले जानकारी गराए ।

सामग्री प्रदान गर्दै कोरोना भाइरसबाट बच्न साबुन पानीले मिचिमिचि हात धुनुपर्ने र माक्स लगाई कम्तिमा ३ फिटको दुरीमा बस्नुपर्ने सन्देश समेत प्रवाह गरिएको उनले बताए ।

सामाजिक दुरी कायम गर्दै युवा,समाजसेवी रोशन कुमार यादव त्यस वडाका समाजसेवी हरुको रोहवरमा प्रत्येक घर घरमा पुगी मास्क,साबुन र खाद्यान्न सामग्री बितरण गरिएको जानकारी गराएको छ ।


विपन्न, दलित तथा गरीब परिवारलाई मंगलबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क लगायत खाद्यान्न सामग्री वितरण गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds