मुख्य समाचार
विपिन कुमार यादव,जनकपुराधाम,३० चैत । Covid-19 को महामारीमा गलत कुरा को शिकार बन्दै कृषि तथा पशु पंन्छी व्यवसाय पशु चिकित्सक विनोद कुमार यादव । यसले गर्दा भोलि को दिनमा भोकमरीको अवस्था हुने छ । covid-19 को महामारीले गर्दा कृषि तथा पशु पंन्छी व्यवसायमा ठुलो छती भएको छ ।अहिले पनि नेपाल सरकारका तिनै तहका सरकारले गलत कुराको प्रहार गर्दै कृषि तथा पशु पंन्छी व्यवसायलाई निकास दिनुपर्छ नत्र भोलि को दिनमा भोकमरिको अवस्था आउने छ।
पशु तथा पशु पंन्छि जन्य पदार्थ दुध,माछा,मासु ,अन्डा खाएमा रोग लाग्ने डर र गलत प्रचारले गर्दा कृषि व्यवसाय मारमा छ। म एउटा पशु चिकितकको नाताले के भन्न चाहनछु ,दूध,माछा,मासु,अण्डा राम्रो सङ पकाएर खाएमा कसैलाई सर्दैन र यसले गर्दा रोगसङ्ग लडने क्षमताको बिकास हुन्छ। रोग सङ लडनको लगि प्रोटिन खाना खानुपर्छ र त्यो चिज माछा,मासु,दुध,अन्डा र गेडागुडि बाट पाइनछ। बिश्व स्वास्थय संस्थाले पनि रोग सङ लडनको लागी माछा,मासु,दुध,अन्डा र गेडागुडि खानुपर्ने हुन्छ ।
गलत कुरा को प्रचारले गर्दा कृषि तथा पशु पंन्छी व्यवसायमा दैनिक करोडो नोक्सान हुदै जान्छ । अहिले पनि सरकारलाई भन्न चाहनछु कि निकास खोज्नु र किसानलाई राहत दिनु कि भोलिको दिनमा भोकमरि अवस्था नहोस् ।
नेपाल सरकारको तिनै तहले कुनै कुरा बजारमा लाउदा सम्बन्धित निकाय र बिज्ञहरु को सलाह,सुझावमा गर्न आग्रह समेेतगर्न चाहन्छु ।
पशु पंन्छी र कृषि जन्य खाने कुरा र रोग समन्धी जिज्ञासा भएमा हामीलाई समझिनु होला ! विनोद कुमार यादव (पशु चिकित्सक) 9854028265 शहिदनगर नगरपालिका वडा नं.२ धनुषा ।