2021-10-28

Close

विपिन कुमार यादव,जनकपुराधाम,३० चैत । Covid-19 को महामारीमा गलत कुरा को शिकार बन्दै कृषि तथा पशु पंन्छी व्यवसाय पशु चिकित्सक विनोद कुमार यादव । यसले गर्दा भोलि को दिनमा भोकमरीको अवस्था हुने छ । covid-19 को महामारीले गर्दा कृषि तथा पशु पंन्छी व्यवसायमा ठुलो छती भएको छ ।अहिले पनि नेपाल सरकारका तिनै तहका सरकारले गलत कुराको प्रहार गर्दै कृषि तथा पशु पंन्छी व्यवसायलाई निकास दिनुपर्छ नत्र भोलि को दिनमा भोकमरिको अवस्था आउने छ।

पशु तथा पशु पंन्छि जन्य पदार्थ दुध,माछा,मासु ,अन्डा खाएमा रोग लाग्ने डर र गलत प्रचारले गर्दा कृषि व्यवसाय मारमा छ। म एउटा पशु चिकितकको नाताले के भन्न चाहनछु ,दूध,माछा,मासु,अण्डा राम्रो सङ पकाएर खाएमा कसैलाई सर्दैन र यसले गर्दा रोगसङ्ग लडने क्षमताको बिकास हुन्छ। रोग सङ लडनको लगि प्रोटिन खाना खानुपर्छ र त्यो चिज माछा,मासु,दुध,अन्डा र गेडागुडि बाट पाइनछ। बिश्व स्वास्थय संस्थाले पनि रोग सङ लडनको लागी माछा,मासु,दुध,अन्डा र गेडागुडि खानुपर्ने हुन्छ ।

गलत कुरा को प्रचारले गर्दा कृषि तथा पशु पंन्छी व्यवसायमा दैनिक करोडो नोक्सान हुदै जान्छ । अहिले पनि सरकारलाई भन्न चाहनछु कि निकास खोज्नु र किसानलाई राहत दिनु कि भोलिको दिनमा भोकमरि अवस्था नहोस् ।

नेपाल सरकारको तिनै तहले कुनै कुरा बजारमा लाउदा सम्बन्धित निकाय र बिज्ञहरु को सलाह,सुझावमा गर्न आग्रह समेेतगर्न चाहन्छु ।
पशु पंन्छी र कृषि जन्य खाने कुरा र रोग समन्धी जिज्ञासा भएमा हामीलाई समझिनु होला ! विनोद कुमार यादव (पशु चिकित्सक) 9854028265 शहिदनगर नगरपालिका वडा नं.२ धनुषा ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर