2024-04-19

Close

जनकपुर : खानेपानी मन्त्री बिना मगरको राजिनामा र ईन्जिनियर सतिस गोईतलाई सहिद घोषणा को मांग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाईएको छ ।

जनकपुरका युवा तथा बिद्यार्थीले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको हो ।

असार ३० गते, मंगलबार, मेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका धनुषा निवाशी इ.सतीश गोइत को सुरुङको १७ नम्बर गेट गुणस्तरहीन सामग्री प्रयोग भएकाले उक्त गेट फुट्दा परीक्षणका क्रममा पानीको बेगले गाडी दुर्घटनापछि मिर्त्यु भएको छ । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण गर्नका निमित इ.सतीश गोइत को नेतृत्वमा टोली पठाइएको थियो र निरिक्षणको क्रममा नै सुरुङको १७ नम्बर गेट फुट्दा दुर्घटनापछि इ.सतीश गोइत को मिर्त्यु भएको हो ।

त्यो दुर्घटना मात्र नभइ एक परकर को हत्या नै रहेको हाम्रो ठहर छ । सरकारी अव्यवस्थापन, लापरबाही, कमसल कार्यको कारण ले इ.सतीश गोइत को मिर्त्यु भएको हाम्रो ठहर छ । घटना लापरबाहीकै कारण भएकोले यसको निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कडा कारवाही तथा इ.सतीश गोइत लाई सहिद घोषना गर्नु को साथै पीडित परिवारलाई उचित छतिपुर्ती उपलब्ध गराउन सरकार समक्ष जोडदार मांग गर्दै छौ । हाम्रो मांग समयमै पुरा नभए हामी जनकपुरका युवा बिद्यार्थी कडा आन्दोलनमा जान बाध्य हुनेछौँ, युवा अभियन्ता प्रशान्त झाले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds