2024-04-16

Close

विपिन कुमार यादव ,जनकपुरधाम : कोरोना पीडितका लागि प्रदेश सरकारले उपलब्ध गराएको दोस्रो चरणको राहत औरही गाउँपालिका वडा ६ ले हालसम्म वितरण नगरेको रहस्य खुलेको छ ।                                                                                                              जनता समाजवादी पार्टी औरही गाउँपालिका अध्यक्ष कमलदेव मण्डल,समाजसेवी सरोज कुमार मण्डलको बिशेष पहलमा तथा औरही गाउँपालिका वडा नं.६ जनता समाजवादीका युवा नेता कलाम मंसुरको संयोजकतामा उपस्थित भइ वडा नम्बर ६ का अध्यक्षसँग आइतबार सूचना मागेपछि यस्तो रहस्य खुलेको हो । हालसम्म राहत किन वितरण नगरेको भन्दै वडाध्यक्षसँग जवाफ माग गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ को बजेट नल्याएर वडामा विकासे कामकाज ठप्प पारेकोमा जसपाले आपत्ति जनाएको छ । जसपाको नेता एवं समाजसेवी सरोज कुमार मण्डल,रिता देवी महतो ,शिवानन्द पाण्डे ,मोस्तकिम मंसुर,शत्रुधन सश,बिमला देवी ,जय प्रकाश मण्डल ,राज किशोर सहनी ,सुबोध सहनी ,फुलगेन सहनी रोशन साह लगायतको उपस्थितिमा वडा अध्यक्ष संग जवाफ माग गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds