2020-10-21

Close

विपिन कुमार यादव/जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ का तत्कालीन वडासभापति कांग्रेस नेता पल्टु बनरैत यादवको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस शहिदनगर नगरपालिका वडा नं. ८ का उपाध्यक्ष दिनेश प्रसाद गोईतको अध्यक्षतामा बुुधबार भएको सो श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रिय सदस्य राम कृष्ण यादव ,धनुषा सभापति महेश शंकर गिरी , पुर्व सांसद दिनेश प्रसैला , शिवधारी यादव , ने वि संघका नेता पुष्पेन्द्र गोइत , नन्द किशोर यादव, भोगेन्द्र प्रसाद रोहिता,सुरेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले नेता बनरैतको योगदान अविस्मरणीय रहेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर