2024-03-28

Close

अप्पन डेस्क,कलैया बारा/कार्तिक,२२ गते जितपुर सिमरा उपमहानगरपालिका वार्ड १२ को पिपरिया,फतेपुर तथा जुगनु चौक (फतेपुर) मा हर्सहुल्लासका साथ बडा दशै शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा शुभकामना एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७५ जना नेताकार्यकर्ताले जसपा पार्टीमा प्रवेश गरेका थिए ।

प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य एवं संघीय सांसद रामबाबु कुमार यादव,केन्द्रीय सदस्य भरत बहादुर खडका,उपसभापति पवन व्याहुत,जसपा नेता अजय पटेल, रुपलाल चौधरी,युवा नेता कमलेश मण्डल,मेहिलाल दास थारु,सुरेश चौधरी,बिनोद यादव लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको स्थानीय युवा नेता कमलेश मण्डलले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds