2024-04-25

Close

अप्पन डेस्क,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुह शहिदनगर नगरपालिका -८ वडा स्तरीय कार्यकर्ता भेटघाट तथा संघर्ष समिति गठन कार्यक्रमका अध्यक्ष दु:खी राम मन्डल,प्रमुख अतिथि केन्द्रिय सदस्य रत्नेश्वरलाल गोइत ,विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख उदय कुमार बरबरीया (यादव) अतिथिहरू नगर संघर्ष समितिका संयोजक तनुकलाल यादव सह- संयोजक रामदयाल दास, सुरेश कापर , हेमशन्कर भण्डारी , रामकिशोर पासवान, भरत यादव,वैधनाथ मन्डल, सुरेन्द्र राय, युवा नेताहरू मुकेश गोइत , रुपेश बिराजी, मनोज मन्डल, सुरेश शर्मा लगायत कार्यकर्ताको उपस्थितिमा उच्च मनोबलका साथ सु: सम्पन्न भयो ।

शहिदनगर नगरपालिका वडा नं.८ (नाथपटि बिसरभोरा) मा प्रधानमन्त्री ले चालेको असम्बैधानिक कदम बिरुद्ध रुपेश बिराजी को संयोजकमा र सह संयोजकमा सुरेश शर्मा रहनेगरी वाडा मा १०१ सदस्य संघर्ष समिति गठन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds