2021-04-19

Close

अप्पन डेस्क,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुह शहिदनगर नगरपालिका -८ वडा स्तरीय कार्यकर्ता भेटघाट तथा संघर्ष समिति गठन कार्यक्रमका अध्यक्ष दु:खी राम मन्डल,प्रमुख अतिथि केन्द्रिय सदस्य रत्नेश्वरलाल गोइत ,विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख उदय कुमार बरबरीया (यादव) अतिथिहरू नगर संघर्ष समितिका संयोजक तनुकलाल यादव सह- संयोजक रामदयाल दास, सुरेश कापर , हेमशन्कर भण्डारी , रामकिशोर पासवान, भरत यादव,वैधनाथ मन्डल, सुरेन्द्र राय, युवा नेताहरू मुकेश गोइत , रुपेश बिराजी, मनोज मन्डल, सुरेश शर्मा लगायत कार्यकर्ताको उपस्थितिमा उच्च मनोबलका साथ सु: सम्पन्न भयो ।

शहिदनगर नगरपालिका वडा नं.८ (नाथपटि बिसरभोरा) मा प्रधानमन्त्री ले चालेको असम्बैधानिक कदम बिरुद्ध रुपेश बिराजी को संयोजकमा र सह संयोजकमा सुरेश शर्मा रहनेगरी वाडा मा १०१ सदस्य संघर्ष समिति गठन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर