2024-04-20

Close

विपिन कुमार यादव , जनकपुरधाम । जिल्ला सहकारी संघ लि. धनुषाको वार्षिक साधारण सभा यही फाल्गुन २१ गते सम्पन्न भए लगत्तै संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधले सोमबार एक विज्ञप्ति जारी गर्दै धनुषा जिल्ला भरिका सहकारी संघ / संस्थाहरुको प्रतिनिधि मुलक छाता संगठन यस जिल्ला सहकारी संघ लि. धनुषामा आवद्ध भई वितिय स्थिरता,आफ्नो व्यवहारीक दक्षता एवं प्राविधिक क्षमता ,उत्पादन वृद्धि र सहकारी संघ / संस्थाहरुको बिकासको लागी पहलकदमि र वकालत लाई प्रभावकारी बनाइ सशक्त अभियान निर्माण गर्न संघलाई मदत पुर्‍याइ जिल्ला भरि छरिएर रहेको सम्पुर्ण सहकारी संघ /संस्थाहरुको कर्तव्य हो अध्यक्ष यादवले बताए ।
२०७७ फाल्गुन मसान्त भित्र संस्थाले देहाय अनुसारको पुरा गर्नु पर्ने कार्य विवरण :-
संघ संस्थाले स्थायी लेखा पान नं.(PAN) अतिरिक्त राजस्व कार्यालय जनकपुरधाम बाट लिनको लागी अनुरोध गरेको छ । साथै फाल्गुन मसान्तसम्म (PAN) लिइसकेका लेखा परिक्षण गरि त्यसमा थप जरिवाना तथा व्याज नलाग्ने घोषणा भएकोले समयमै बुझाउन अनुरोध गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लि.र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लि.को शाखा स्थापना भइ नियमित कारोबार गर्नु हुन अनुरोध गरेको छ । साथै जिल्ला सहकारी संघको वार्षिक साधारण सभा २०७७ फाल्गुन २१ गते खुल्ला सत्र र बन्द सत्रमा बिशेष छलफल भइ साधारण सभा सम्पन्न भएको जानकारी गराएका छन् । र  २०७७ फाल्गुन २३ गते देखी जिल्ला सहकारी संघ लि.धनुषाको सदस्यता (आवद्धता ) को खुल्ला गरिएको संघका अध्यक्ष हरिश्चन्द्र हरिऔध,उपाध्यक्ष विनोद प्रसाद रोहिता र व्यवस्थापक राम बिलास यादवको संयुक्त हस्ताक्षरको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds