2021-09-18

Close

विपिन कुमार यादव,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्स नभेटिरहेको अबस्थामा मेयर बरबरियाले यस्तो घोषणा गरेका हुन् । उनले आज विज्ञप्ती जारी गरेर संक्रमितलाई अस्पताल पुर्याउन आफू चढ्ने गाडी दिने जानकारी दिएका छन् ।

जनताको सुरक्षालाई सर्वोपरी मानेर एम्बुलेन्सको रुपमा आफ्नो गाडी संक्रमितका लागि प्रयोग गर्नदिने र आफू नीजि सवारी चढ्ने मेयर बरबरियाले बताए ।

उनले एम्बुलेन्सको आवश्यकता परेमा जतिबेला पनि सम्पर्क गर्न मोबाईल नम्बर ९८५४०२९७६५ मा सम्पर्क गर्न नगरवासीसंग अनुरोध पनि गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर