2021-12-01

Close

जनकपुरधाम : प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सहभागी भएको छ ।

आज बिहान एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उद्योग वन पर्टन वातावरण मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालय मन्त्रीमा प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

दुबै नवनियुक्त मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर