2024-03-29

Close

धनुषाको गणेशमान चारनाथ नगरपालिका नेकपा माओवादी केन्द्रको अध्यक्षमा महेशलाल यादव चयन भएका छन् । शनिरबार सम्पन्न प्रथम अधिवेशनबाट युवा नेता यादवको अध्यक्षतामा ६४ सदस्य नगर कमिटी सर्वसहमतिबाट चयन गरिएको हो ।

कमिटिको बरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मल्ल, उपाध्यक्ष दायाराम यादव, उपाध्यक्ष श्रीबिन्दु मास्के चयन भएका छन् । यस्तै सचिवमा कृष्णा राउत, सह सचिवमा मीनप्रसाद घिमिरे, कोषाध्यक्षमा विसुनदेव यादव छन् ।

अन्य सदस्यहरुसहित ६५ सदस्यीय नगर कमिटी सर्वसहमति रुपमा चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोद महरा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds