जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को धनुषा जिल्ला उपाध्यक्षमा प्रमोद यादव चयन भएको छन् । उनी तत्कालिन राजपाका जिल्ला अध्यक्ष थिए ।
सोमवार धनुषा लोसपा धनुषा अध्यक्ष एवं प्रदेश साँसद परमेश्वर साहले जिल्ला उपाध्यक्ष, सचिव, सहसचिव र २० सदस्य मनोनित गरेका हुन् । उनले जारी गरेको विज्ञप्ती अनुसार सचिवमा जीवेन्द्र झा र सहसचिवमा ओपेन्द्र चोरवार चयन भएका छन् ।
यस्तै सदस्यहरुको सूची हेर्नुस् :
१) जय नाथ नायक
२) शम्भुनाथ झा निर्दोषी
३) सदस्य चन्द्रदेव चौधरी
४) जितेन्द्र कुमार पाण्डेय (उदय)
५) बसन्त ठाकुर
६) मालती कुमारी ठाकर
७) गंगा राम दास
८) दिव्या देवी दास
९) सदस्य पुनम साह
१०) सुनिता देवी मेस्तरनी
११) इस्लाम कवाडी
१२) राकेश यादव
१३) रमजान कवाडी
१४) बिन्दी लाल महतो
१५) शिवानन्द पाण्डे
१६) रामेश्वर यादव
१७) मदन कुमार ठाकुर
१८) श्याम मण्डल
१९) राम सोगारथ राम
२०) बैजनाथ साह