2024-04-24

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को धनुषा जिल्ला उपाध्यक्षमा प्रमोद यादव चयन भएको छन् । उनी तत्कालिन राजपाका जिल्ला अध्यक्ष थिए ।

सोमवार धनुषा लोसपा धनुषा अध्यक्ष एवं प्रदेश साँसद परमेश्वर साहले जिल्ला उपाध्यक्ष, सचिव, सहसचिव र २० सदस्य मनोनित गरेका हुन् । उनले जारी गरेको विज्ञप्ती अनुसार सचिवमा जीवेन्द्र झा र सहसचिवमा ओपेन्द्र चोरवार चयन भएका छन् ।

यस्तै सदस्यहरुको सूची हेर्नुस् :
१) जय नाथ नायक
२) शम्भुनाथ झा निर्दोषी
३) सदस्य चन्द्रदेव चौधरी
४) जितेन्द्र कुमार पाण्डेय (उदय)
५) बसन्त ठाकुर
६) मालती कुमारी ठाकर
७) गंगा राम दास
८) दिव्या देवी दास
९) सदस्य पुनम साह
१०) सुनिता देवी मेस्तरनी
११) इस्लाम कवाडी
१२) राकेश यादव
१३) रमजान कवाडी
१४) बिन्दी लाल महतो
१५) शिवानन्द पाण्डे
१६) रामेश्वर यादव
१७) मदन कुमार ठाकुर
१८) श्याम मण्डल
१९) राम सोगारथ राम
२०) बैजनाथ साह

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds