2024-04-19

Close

सिरहा : सिरहाको सखुवानान्कार कट्टी गाउँपालिकामा संचालित रहेको फुटबल गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ्।फाईनल खेलको उदघाटन प्रदेश सभा सदस्य तथा प्रदेश नम्बर २ का कानुन राज्य न्याय तथा मामिला मन्त्री प्रमोद कुमार यादवले पान्समा बतिवालेर र फुटबल खेलेर खेलको उदघाटन गरेका थिए। एकीकृत समाज बादी पार्टीका गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे। बिशिस्ट अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव, गाउँपालिकाका अध्यक्ष केदार नाथ यादव उपाध्यक्ष अमला देबि यादव, नेता मानबिर यादव, वरिष्ठ नेता शिव राम महरा, ब्रहम देब महतो दिपेन्द्र यादव, नवराजपुर गाउँपालिका का युवा नेता अशोक कुमार यादव लगायतका पत्रकार नागरिक समाज बुद्धिजीवी गाउँका अगुवा समाज सेबिहरुको सहभागिता रहेको थियो।

एकीकृत समाजबादी पार्टी सखुवानान्कारकट्टीद्वारा प्रथम फुटबल गोल्डकपको आयोजना गरेका छन्।राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद, मुल नाराको साथको खेलको आयोजना गरेको थियो। फाईनल खेलको उदघाटन गर्दै प्रमुख अतिथि तथा कानुन मन्त्री प्रमोद कुमार यादवका अनुसार खेलकुद समृद्धिका लागि ठुलो बाटो हो बताएका थिए।पालिका अध्यक्ष केदार नाथ यादवलाई अगामी दिनको सiफलताको कामना गर्दै बिदा हुनु भएको थियो। फाईनल खेलमा उदयपुर भर्सेज गोलबजार बिच भएको प्रतिस्पर्धामा पहिलो अर्थात प्रथम बिजेता उदयपुर हुनु भएको थियो दृत्य अर्थात उप-बिजेता गोलबजार फुटबल कलबले भएको थियो।बिजेताहरुलाई नगद सिलड प्रमाणपत्र दिई बधाई दिएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds