2024-04-25

Close

महेश सिंह सिरहा लहान २३ पुष– जनता समाजवादी पार्टी नेपालका युवा नेता ललित नारायण महतोले एक कार्यक्रमको आयोजना गरी आउदै गरेको माघे संकान्ती पर्वको सम्पुर्ण देश बासि र नेपाली दाजु,भाई दिदी बहिनी आमा बुबाको सुस्वास्थको दृघायुको सुभकामना दिएका छन्।

मकर संक्रान्ति पर्वको मिथिला क्षेत्र अर्थात तराई मधेसका सम्पुर्ण जिल्लाहरुमा खासगरी मनाउने गरेका छन्। जसपा नेता ललित नारायण महतोले सानै उमेर देखि राजनीतिमा रुचि राख्दै आएका छन्।उनले विभिन्न पार्टीको राजनीति अनुभव बटुल्दै हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा आबद्ध रहेका छन्।

नेता महतोका अनुसारका देशमा अझै परिवर्तनको खाचो रहेको भन्दै राजनीति पार्टीहरुमा सुधिकारण गर्न जरुरी रहेको बताए।देशमा बिचारको राजनीति गर्ने ब्यक्ती निकै कम रहेको बताए। जाति बाद,धर्मबाद, नाताबादका राजनीति गर्ने ब्यक्तीहरु निकै फस्टाएको उनले दुखेसो सुनाईन।
देशमा बिचारको राजनीति गर्यो भने छिटै नेपालमा आमूल परिवर्तन आउने नेता महतोले अपेक्षा गरेका छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ।सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ।उत्तरायण सुरु भएपछि शुभ काम,यज्ञ गर्न शुभ मानिएको छ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन्।उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप,ध्यान साधना,दान आदिलाई पुण्य दायक मानिन्छ ।

उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता समेत छ।महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायण पछि नै शरीर त्यागेको पौराणिक मान्यता छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds