2024-04-19

Close

विपिन कुमार यादव,३२ जेठ, काठमाडौं । जन्ता समाजवादी पार्टी नेपालको संघीय दलको प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र न.२ बाट निर्वाचित सांसद उमाशंकर अरगरियाले धनुषामा हिरासतमा रहेका व्यक्तिको मृत्युका सम्बन्धमा छानबिनको माग गरेका छन् ।

धनुषाको सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनापछि पक्राउ परेका चालकको जेठ २७ गते हिरासतमै शौचालयमा भुण्डिएको अवस्थामा शव फेला परेको घटना छानबिन गर्न उनले माग गरेका हुन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद अरगरियाले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याएर मारेको बताइरहेको उल्लेख गर्दै छानबिन हुनुपर्ने बताए । उनले रुकुम घटनाबारे छानविन गर्न गठन भएको संसदीय समतिलाई धनुषाको उक्त घटनाको छानबिन गर्न जिम्मा दिन माग गरे ।

नेता अरगरियाले राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको भन्दै आपराधिक घटनालाई राजनीतिक आडमा जोगाउने परम्परा रोक्न माग गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds